धनगढी उपमहानगरको मेयरमा दर्जन बढी आकांक्षी

१६ चैत, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाको नेतृत्वका लागि प्रमुख राजनीतिक दलका दर्जन बढी नेताहरु आकांक्षी देखिएका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मेयरको टिकटका लागि नेताहरुले आफ्नो पार्टीभित्र लबिइङ थालेका छन् । प्रमुख तीन राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रसँगै एमाले विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादी पार्टीबाट […]