कोभिड फैलिदो, भाइरस नयाँ कि पुरानो ?

केही दिन अगाडि एक बिरामी कामज्वरो, शरीर दुख्ने, घाँटी खस-खस हुने समस्या लिएर आए र कोभिड परीक्षण गराउदा पोजिटिभ देखियो । उनका केही आफन्तहरु पनि यस्तै लक्षणबाट ग्रसित थिए र पछि उनीहरुमा कोभिड नै पुष्टि भयो । यसबाट समुदायमा कोभिड संक्रमणको फैलावटलाई अनुमान गर्न गाह्रो छैन । अझ कोभिड सहजै सर्ने भाइरस भएको र जनस्वास्थ्यका […]