संसदमा देउवा र ओलीको जम्काभेट

३ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीबीच प्रतिनिधिसभामा जम्काभेट भएको छ । प्रधानमन्त्री देउवाले मागेको विश्वासको मतमा मतदान हुनुअघि निवर्तमान प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता ओली संसद वैठकमा प्रवेश गरेका थिए । त्यस क्रममा ओलीले देउवासँग हात मिलाएका थिए । विश्वासको मत माग्ने क्रममा देउवाले प्रतिपक्षी दलका नेतालाई […]