देशमा भ्रष्टाचार बढ्दै गएकोमा चिन्ता

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा भ्रष्टाचार बढदै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।आइतबार समाजवादी इन्जिनियरिङ एसोसिएसनको प्रथम राष्ट्रिय भेलामा बोल्दै अध्यक्ष नेपालले देशमा भ्रष्टाचार बढेकोप्रति चिन्ता व्यक्त गरे । उनले अहिले देशमा सबैतिर भ्रष्टाचारले सीमा नाघेको बताए । अध्यक्ष नेपालले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको […]

सम्बन्धित सामग्री

देशमा भ्रष्टाचार नहुने वातावरण बनाउनुपर्छ: पूर्व प्रधानन्यायाधीश कार्की

पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले देशमा भ्रष्टाचार नहुने वातावरण बनाउनुपर्ने बताएकी छिन्।...

देशमा भ्रष्टाचार र तस्करीको पराकाष्ठा छः मदनकृष्ण श्रेष्ठ

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले देशमा भ्रष्टाचार र तस्करीको पराकाष्ठा भइरहेको टिप्पणी गरेका छन् ।

भ्रष्टाचार हुन दिने छैनौं : सांसद जबरा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर जबराले आफ्नो पार्टीले देशमा भ्रष्टाचार हुन नदिने बताउनुभएको छ । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद जबराले देशमा एनसेल, नक्कली भुटानी शरणार्थी र धितो बोर्ड लगायतका काण्डै काण्ड आएको भन्दै ति सबैलाई राप्रपाले नजिकबाट नियालिरहेको बताउनुभयो । उहाँले राप्रपाले देशमा भ्रष्टाचार हुन नदिने उल्लेख गर्दै सरकारलाई सचेत गराउनुभयो […]

देशमा भ्रष्टाचार धेरै भएकाले बेथिति बढ्यो : प्रदीप पौडेल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद प्रदीप पौडेलले देशमा भ्रष्टाचार धेरै भएकाले बेथिति बढ्दै गएको बताएका छन् । शनिबार रोट¥याक्ट क्लवले दमौलीमा आयोजना गरेको दोस्रो पिएस मिट र पेट्स सेट्स...

देशमा भ्रष्टाचार निर्मुल गर्ने मेरो पहिलो दायित्वः नेता सिंह

काठमाडौं, ६ कात्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भ्रष्टाचार निर्मुल गर्नुुपर्ने नागरिकको चाहाना पूरा गर्ने आफ्नो पहिलो दाहित्व भएको बताएका छन् । राजधानीमा आज बिहान आयोजित चुनावी कार्यक्रममा बोल्दै नेता सिंहले उक्त कुरा बताएका हुन् । उनले भने,‘जतासुकै भ्रष्टाचार ब्याप्त छ कहि सुसासन छैन जहाँ जाउ अस्तब्यस्त छ अब यसलाई समाधान गर्न नसके झन […]

ओलीको आरोपः देउवाले श्रीमती र सालाहरु अगाडि सारेर भ्रष्टाचार गरिरहेका छन्

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीमती र सालाहरु अगाडि सारेर देशमा भ्रष्टाचार गरिरहेको आरोप लगाएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले प्रधानमन्त्री देउवाले आफन्तमार्फत देशलाई दुःख दिएको र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले छोरीलाई मेयर बनाउन मरिहत्ते गरेकै कारण केहीले राजनीतिलाई घृणा गरेको जिकिरसमेत गरे। उनले भने, ‘आफन्त […]

यो देशमा भ्रष्टाचार निर्मुल गर्नुपर्ने जरुरी छ : डा. शेखर कोईराला

काठमाडौं।नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले देशमा सुशासन नरहेको बताएका छन्।बिहीबार काठमाडौँमा आयोजित एक समारोहमा बोल्दै उनले अहिले देशको परिस्थिति अफ्ठ्यारो रहेको भन्दै सरकारको अहिलेको गति र काम गर्ने शैली सही नभएको पनि बताए।आलस्य गरेर सत्ता सञ्चालन गर्दा देशको स्थिति कहीँको नरहने उनको भनाइ छ।उनले नेपाललाई श्रीलंका नबनाउने हो भने देशमा दण्डहीनताको अन्त्य,भ्रष्टाचार निर्मुल र सुशासन दिन सक्नुपर्ने बताए।

भ्रष्टाचार र कुशासनको जालो तोडौं

आज देशमा भ्रष्टाचार र कुशासन यति धेरै मौलाइरहेको छ कि यसले मुलुकको विकास र समृद्धिको ढोका खोल्नै कठिन देखिएको छ । भ्रष्टाचार र कुशासनको खियाबाट समृद्धिको ढोका नराम्ररी मक्किएको छ । हाम्रा राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्व भ्रष्टाचारको आहालमा पौडी खेल्न मस्त छन् । ती दुवै पक्षलाई तेल लगाउने काम निजी तथा व्यापारिक प्रतिष्ठानहरूले गरिरहेका […] The post भ्रष्टाचार र कुशासनको जालो तोडौं appeared first on राजधानी राष्ट्रिय दैनिक.

नेपाल समाजवादी कांग्रेसद्वारा व्याप्त भ्रष्टाचार अन्त्य गर्नुपर्ने माग

काठमाडौँ, २६ मङ्सिर: नेपाल समाजवादी कांग्रेसले देशमा व्याप्त भ्रष्टाचार अन्त्य गर्नुपर्ने माग गरेको छ । सो पार्टीले आज यहाँ पत्रकार सम्मेलन गरी पछिल्लो समय देशमा भ्रष्टाचार झनझन मौलाउँदै गएको जनाउँदै भ्रष्टाचार अन्त्यका लागि सरकार र सम्बन्धित निकायसँग माग गरेको हो । सो पार्टीले देशमा बढ्दै गएको महङ्गी, हत्या, हिंसा, अराजकता, आपराधिक क्रियाकलाप, बेरोजगारीको अन्त्य गर्नसमेत […]

देशमा भ्रष्टाचार र अनियमितता मौलायो : देवेन्द्र पौडेल

नेकपा पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले देशमा भ्रष्टाचार र अनियमितता मौलाएको बताएका छन् । काठमाडौंमा मंगलबार आयोजित अन्तरक्रिया कार्यक्रममा पौडेलले प्रधानमन्त्री ओली आत्मरति गर्दै हिँडे...