गरिबी घटाउन ५ करोड लगानी - Karobar National Economic Daily

दाङ: जिल्लामा गरिबी घटाउन गत आव ०७३/७४ मा करिब ५ करोड लगानी भएको थियो । गरिबी निवारण कोषअन्र्तगत जिल्लामा यो रकम लगानी भएको हो । गरिबी निवारण कार्यक्रम सामुदायिक समूहअन्तर्गत…