नेपालबाट नारिता उडानका लागि टिकट पाउनै मुस्किल, एकतर्फी भाडा दर एक लाख २ हजार रुपैयाँसम्म

काठमाडौं। श्रमिक र विद्यार्थीका लागि जापान सरकारले आवागमन खुला गरिदिएसँगै यतिखेर काठमाडौं-नारिता सिधा उडानका लागि टिकट पाउनै मुस्किल भएको