कामना सेवा फुटसल कपको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको कामना सेवा फुटसल कप शुक्रबार र शनिबार हुने भएको छ । कामना सेवा विकास बैंकको आयोजनामा हुने प्रतियोगिताको बिहीबार खेल तालिका र समूह विभाजन गरिएको छ । हाँडीगाउँस्थित धन्यन्तरी फुटसलमा हुने दुई दिने प्रतियोगितामा सहभागी बैंक तथा वित्तिय संस्थाको २४ टोलीलाई ६ समूहमा विभाजन गरिएको छ । यस्तै हरेक […]