विश्वकप फुटबल : क्वार्टरफाइनलको पहिलो खेलमा आज ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा

विश्वकप फुटबलको पहिलो क्वाटरफाइनल खेलअन्तर्गत आज ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा हुने भएको छ । खेल नेपाली समयअनुसार  राति पौने ९ बजे सुरु हुनेछ ।एजुकेसन सिटी स्टेडियममा हुने  खेलमा आज दुवै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा रहनेछन् । ब्राजिलले राउण्ड अफ १६ मा दक्षिण कोरियालाई हराएको थियो । साविक उपविजेता क्रोएसियाले जापानलाई हराएको थियो ।यस्तै दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ । लुसाइल स्टेडियममा हुने अर्जेन्टिना र नेदरल्यान्ड्सबीचक

सम्बन्धित सामग्री

पहिलो हाफमा क्रोएसियासँग दबाबमा ब्राजिल

विश्वकप फुटबल अन्तर्गत जारी पहिलो क्वाटरफाइनलमा ब्राजिल पहिलो हाफमा क्रोएसियासँग गोलरहित बरबरीमा रोकिएको छ। पहिलो हाफमा ब्राजिलमाथि साविक उपविजेता क्रोएसियाले दबाब बनाउन सफल भयो। यद्यपि दुबै टिमले गोल गर्न भने सकेनन्। खेलमा दुबै टिमले समान बल पोसेसन बनाएपनि गोल गर्न भने सकेनन्। क्रोएसियाले तुलनात्मक रुपमा केहि खतरनाक मुभहरु बनाएपनि गोल गर्न असफल भयो।

विश्वकप फुटबल : ब्राजिल-क्रोएसिया आमनेसामने

काठमाडौं : कतार विश्वकपमा आजदेखि  क्वार्टरफाइनलका खेल सुरु हुने भएका छन्।  आज साँझ पौने ९ बजे हुने खेलमा ब्राजिल र क्रोएसिया भिड्दै छन्। दक्षिण अमेरिकी राष्ट्र ब्राजिल विश्वकपको इतिहासमा सबैभन्दा सफल राष्ट्रिय टोली हो, जसले पाँच पटक उपाधि जितेको छ। ब्राजिल एकमात्र यस्तो टोली हो जसले फिफा विश्वकपका सबै संस्करणमा खेलेको छ। २२ औं संस्करणको विश्वकपसम्म आईपुग्दा ब्राजिलले १ सय १० खेलबाट ७४ जित र १८ हार ब्यहोरेको छ। ब्रजिलले अहिलेसम्म ७ पटक फाइनल खेल खेलेको छ। ब्रजिललाई ह

विश्वकप फुटबल : ब्राजिल क्वाटरफाइनलमा

ब्राजिल फिफा विश्वकप फुटबल २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । कतारमा राति भएको प्रि-क्वाटरफाइनल खेलमा ब्राजिलले दक्षिण कोरियालाई ४-१ गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । ब्राजिलका लागि खेलको ७औँ मिनेटमा भिनी जुनियरले गोल गर्दै अग्रता दिलाए भने खेलको १३औँ मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै नेयमारले अग्रता दोब्बर बनाए । त्यस्तै खेलको २९औँ मिनेटमा …

क्यामरुनसंग ब्राजिल पराजित, स्वीजरल्याण्ड नकआउट चरणमा

फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह जीचको अन्तिम खेलपछि ब्राजिल र स्वीजरल्याण्ड नकआउट चरणमा प्रवेश गरेका छन् । कतारमा आज भएको खेलमा ब्राजिल क्यामरुनसँग १–० गोल अन्तर पराजित भयो । खेलको इन्जुरी समयमा क्यामरुनका लागि भिन्सेन्ट अबोउबाकारले गोल गर्दै क्यामरुनलाई जीत दिलाए । यद्यपि क्यामरुनका लागि यो जीत अन्तिम १६ मा पुग्नका लागि पर्याप्त भएन …

विश्वकप फुटबल : क्यामरुनसँग हारे पनि ब्राजिल समूह विजेता

१७ मंसिर, काठमाडौं । नियमित टिमका अधिकांश खेलाडीलाई आराम दिएको ब्राजिल टिमलाई क्यामरुनले १-० गोलअन्तरले पराजित गरेको छ । तर पनि लुसेल रंगशालामा एक रोमान्चक प्रतिस्पर्धापछि क्यामरुनको विश्वकप अभियान समाप्त भएको छ । खेलको इन्जूरी समयमा भिन्सेन्ट अबुबकरले हेडरमार्फत गोल गरी क्यामरुनलाई ठूलो जित दिलाएका हुन् । तर, गोलपछि जर्सी फुकालेका कारण उनले खेलको दोस्रो […]

ब्राजिल प्रिक्वार्टरफाइनलमा

पाँचपटकको विश्व च्याम्पियन ब्राजिल कतार विश्वकप फुटबल प्रतियोगिताको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत समूह ‘जी’मा ब्राजिलले सोमबार स्विट्जरल्यान्डमाथि १–० को कठिन जित निकाली अन्तिम १६ को स्थान पक्का गरेको हो ।...

विश्वकप फुटबल प्रतियोगिता : रिचार्लिसनको उत्कृष्ट प्रदर्शनमा ब्राजिल विजयी

कतारमा जारी विश्वकप फुटबल प्रतियोगितामा रिचार्लिसनले उत्कृष्ट खेल प्रदर्शन गरेपछि ब्राजिलले विजयी सुरुआत गरेको छ । ब्राजिलले सर्बियालाई २–० गोलअन्तरले पराजित गर्यो । ब्राजिलका लागि दुवै गोल रिचार्लिसनले गरेका थिए । पहिलो हाफसम्म दुवै टोलीले गोलरहित खेल खेले । दोस्रो हाफमा ब्राजिलले उत्कृष्ट खेल प्रदर्शन ग¥यो । खेलको ६३औँ मिनेटमा रिचार्लिसनले पहिलो गोल गरेको । […]

पहिलो हाफ बराबरीमा रोकियो ब्राजिल

विश्वकप फुटबल अन्तर्गत समूह जी को आफ्नो पहिलो खेलमा ब्राजिल र सर्बिया बिच प्रतिस्पर्धा भइरहेको छ। जारी खेलमा ब्राजिल पहिलो हाफमा सर्बियासँग गोलरहित बराबरीमा रोकिएको छ। प्रतिस्पर्धात्मक खेलमा दुबै टिमले गोलका राम्रा प्रयासहरू गरेपनि सफल हुन सकेका छैन्। बलियो ब्राजिलको फ्रन्टलाईन  लाई कडा चुनौती दिइरहेको सर्बियाले केही सीमित गोलका मौकामा गोल गर्न सकेन। खेलमा ५१ […]

२२औं पटक विश्वकप खेल्दै ब्राजिल

काठमाडौं।सन् १९३० मा उरुग्वेबाट सुरु भएको विश्वकप फुटबलको कतारमा हुने २२औं संस्करण हो।विश्वकप फुटबल खेल्ने देशहरु सम्झने बित्तिकै धेरैको मनमा आइहाल्ने नाम हो, ब्राजिल। फुटबल,ब्राजिल अनि महान खेलाडी पेलेको नाम पर्यायवाचीका रुपमा रहेको छ।अहिलेसम्म विश्वकप २१ पटक भएको छ ।ती सबैमा छनोट हुने र खेल्ने ब्राजिल एक्लो टिम हो।यस्तै ब्राजिलले सर्वाधिक ५ पटक विश्वकप जितेको छ ।

ब्राजिल र अर्जेन्टिनाबीचको छनोट खेल रद्द

कतारमा आयोजना विश्वकप फुटबल प्रतियोगितामा ब्राजिल र अर्जेन्टिनाले स्थान पक्का गरिसकेका छन् । तर, दक्षिण अमेरिकी विश्वकप छनोटअन्तर्गत ब्राजिल र अर्जेन्टिनाबीचको छनोट खेल बाँकी नै थियो । यी दुवै दक्षिण अमेरिकी कट्टर...