नेपालले कीर्तिपुरमा त्रिदेशीय सिरिज खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टिमले घरेलु मैदान कीर्तिपुरमा एकदिवसीय र त्रिदेशीय टी–२० क्रिकेट सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार सिरिज खेल्ने तालिका सार्वजनिक गरेको हो ।

सम्बन्धित सामग्री

सन्दीप ३ बजे नै उडे यूएई, भोलिको खेल खेल्ने

सन्दीप लामिछाने आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिदेशीय सिरिज खेल्न आज दिउसो ३ बजे नै यूएई प्रस्थान गरेका छन् ।

लिग टुः त्रिदेशीय सिरिज खेल्ने नेपाली टोली यूएई प्रस्थान

आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत त्रिदेशीय सिरिज खेल्ने नेपाली टिम यूएई प्रस्थान गरेको छ ।

राष्ट्रिय क्रिकेट टोलीको बिदाई

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीलाई बिदाई गरेको छ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको नामिबियामा हुने त्रिदेशीय सिरिज खेल्ने नेपाली टोलीलाई मंगलबार बिदाई गरिएको हो । नामिबिया जानु अघि नेपाली टोली भारत जाने छ । भारतमा नेपाली टोलीले एक साता तयारी गर्ने छ । सिरिजका लागि नेपालले […]

त्रिदेशीय सिरिज : नेपाल र नेदरल्याण्ड्स खेल्दै

काठमाण्डाै - त्रिदेशीय ट्वान्टी ट्वान्टी क्रिकेट श्रृङ्खलामा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ । खेल दिउँसो सवा १ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ । लगातार दोस्रो खेलमा शानदार जित निकालेको नेपाल आज पनि नेदरल्याण्ड्सलाई हराउँदै फाइनलमा पुग्न चाहन्छ । पहिलो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको नेपालले हिजो मलेसियालाई पनि ९ विकेटले नै हराएको थियो। नेपालले लिग चरणको अन्तिम खेल आउँदो बिहीवार मलेसियासँग खेल्ने छ । प्रतियोगितामा मलेसियाले खेलेका दुवै खेल हारेको छ भने नेदरल्याण्ड्सले दुई खेलमा जित र एक हार ब्यहाेरेका...

नेपालले नामिबियासँग एक दिवसीय क्रिकेट खेल्ने

काठमाण्डाै - नेपालले नामिबियासँग एक दिवसीय क्रिकेट सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट सङ्घ क्यानले आउँदो मे महिनाको तेस्रो हप्ता नामिबियासँग एक दिवसीय सिरिज खेल्ने पक्का गर्दै त्यसको तयारी तीव्र बनाउने निर्णय गरेको छ । नामिबियासँग खेल्नुअघि नेपालले नेदरल्याण्ड्स र मलेसियासँग त्रिदेशीय सिरिज खेल्दैछ । यस्तै हिजो बसेको क्य...

आगामी महिना नेपाली क्रिकेट टीमले घरेलु मैदानमै त्रिदेशीय सिरिज खेल्ने

लामो समयपछि नेपाली राष्ट्रिय क्रिकेट टीमले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने भएको छ । नेपाल, नेदरल्याण्ड र मलेसिया सहभागी हुने गरी आगामी वैशाखमा बजाज पल्सर त्रिदेशीय सिरिज आयोजना गरिएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । वैशाख ४ गतेबाट शुरू हुने प्रतियोगिता वैशाख ११ गतेसम्म त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सञ्चालन हुनेछ । प्रतियोगिता टी-ट्वान्टी फर्म्याटमा हुने क्यानले जनाएको छ । कोरोना महामारीका कारण नेपाली क्रिकेट टीमले लामो समयदेखि कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको छैन ।