विश्वकपको एसिया छनोट खेल्ने नेपाली खेलाडीलाई अर्ना वियर र ‘दिमाग खराब’ले पुुरस्कार घोषणा

अर्ना वियरले कार्तिक ३० गते सोमबारदेखि काठमाडौंमा सुरु हुने टी २० विश्वकपको एसिया छनोटमा नेपाली खेलाडीका लागि प्रत्येक रन, डट बल, मेडन र विकेटका लागि नगद पुरस्कार घोषणा गरेको छ । अर्ना वियरले नेपालका खेलाडीले बनाउने प्रत्येक रनको १ हजार, चौकाको थप १० हजार, छक्काको थप २० हजार रुपैयाँ दिने घोषणा गरेको हो । त्यस्तै …