विद्यार्थीमाथि दुर्व्यवहार गरेको आरोप लागेका हेटौंडा क्याम्पसका २ कर्मचारी निलम्बित

४ साउन, हेटौंडा । चिट लुकाएको आरोपमा छात्रा परीक्षार्थीलाई दुर्व्यवहार गरेको आरोप लागेका २ कर्मचारीलाई हेटौंडा क्याम्पसले निलम्बन गरेको छ । उनीहरुमाथि स्नातक तह दोश्रो वर्षको परीक्षा दिन आएका २ जना छात्रालाई चिट लुकाएको आरोपमा कपडा खोल्न लगाएर दुव्र्यवहार गरेको आरोप छ । यस्तै घटनाबारे छानबिन गर्न समिति समेत गठन गरिएको छ । क्याम्पस प्रमुख […]