बीपी राजमार्गमा सुक्खा पहिरो, सडक अवरुद्ध

१८ माघ, काभ्रेपलाञ्चोक । बीपी राजर्मागको भकुण्डे–मंगलटार खण्डको नमोबुद्ध ४ एक नम्बर पुलछेउमा सुक्खा पहिरो झरेपछि दुवैतर्फ सवारीसाधन रोकिएको छ । साँझ साढे सातबजेबाट सुक्खा पहिरो झर्न थालेको र अहिले पनि माथीबाट पहिरो झरिरहेको जिल्ला प्रहरी …