बैंक कर्मचारी कुटिएको घटनाप्रति राष्ट्र बैंकको ध्यानाकर्षण

२ पुस, काठमाडौं । ज्योति विकास बैंकका कर्मचारीलाई ऋणीले कुटपिट गरेको विषयमा नियामक नेपाल राष्ट्र बैंकले आपत्ति जनाएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था लक्षित घटनाहरूका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । नेपाल सरकार, …