एमाले महाधिवेशन : मतदाता लाइन लागे, सुरु भएन मतदान

१ पुस, काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशन अन्तर्गत नयाँ चयनको निर्वाचनमा भाग लिन मतदाताहरू लाइनमा बसेका छन् । तर, पटकपटक सारेर आज बेलुकी सात बजेदेखि सुरु हुने भनिएको मतदान अझै सुरु भएको छैन । पार्टी अध्यक्षमा …