रूस । रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष तालिमप्राप्त जनशक्तिको आवश्यकता रहेको रूसी उद्योग तथा व्यापार मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्ला दुई वर्षमा १९ हजारभन्दा बढी जनशक्तिलाई यस क्षेत्रमा तालिम दिइसकिएको छ । उद्योग क्षेत्रको माग पूरा गर्न र उच्च सीप भएका ड्रोन सञ्चालक आकर्षित गर्न सरकारले सम्बन्धित औपचारिक शैक्षिक […]