धनगढी । धनगढीमा सञ्चालन भइरहेको नृत्य प्रतियोगिता ‘Dhangadhi Dance Championship Season 4’ को फाइनल चरणमा एक सशक्त प्रतिस्पर्धीका रूपमा दीक्षा बुढाऐर पुगेकी छिन्। अन्य प्रतिस्पर्धीसँगै दीक्षाको प्रस्तुतिले दर्शकको ध्यान आकर्षित गरिरहेको छ। कैलालीको गौरीगंगा नगरपालिका–८, मसुरिया निवासी दीक्षा हाल बिहानी क्षितिज इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ५ मा अध्ययनरत छिन्। सानै उमेरदेखि नृत्यप्रति रुचि राख्छिन् छिन्। […]