कोशी प्रदेशकाे उच्च पहाडी-हिमाली भू-भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडाैं। हाल देशैभरी पश्चिमी वायूको प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे। त्यस्तै, साेमबार दिउँसाे भने तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने भएका कारण जनजीवन प्रभावित हुने भएकाे हाे। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बदली रहने भएकाे छ। साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने भएकाे हाे। […]