पार्टीको झन्डा ओढेर पार्टी ध्वस्त पारियो : मीन विश्वकर्मा

२ माघ, काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले पार्टीको झन्डा ओढेर पार्टी विभाजन गरिएको भन्दै कटाक्ष गरेका छन् । पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनको सुरुवातमा विश्वकर्माले भदौ २३ र २४ गते …