काठमाडौं – नायक सौगात मल्ल शीर्ष भूमिकामा रहेको फिल्म ‘भाइरल गोर्खे’ भारतका विभिन्न सहरमा प्रदर्शन हुने भएको छ । शुक्रबारदेखि दोस्रो सातामा प्रवेश गर्ने यो फिल्म चाँडै भारतमा प्रदर्शन हुन लागेको निर्माता अमित श्रेष्ठले बताए । भारतमा नेपाली फिल्म प्रदर्शन गर्दै आएको कम्पनीसँग सहमति भएको उनको दाबी छ । उनले कम्पनीको नाम भने खुलाउन चाहेनन् […]