रुकुम पूर्वमा प्रचण्डको ‘मर्निङ वक’सँगै घरदैलो अभियान

हाल उक्त स्थानमा युद्ध संग्रहालय निर्माण गरिएको छ । सो अवसरमा संयोजक प्रचण्डले उक्त स्थललाई अझ व्यवस्थित र आकर्षक बनाइने प्रतिबद्धता व्यक्त गरे ।