बढ्यो रायो सागको मूल्य, किलोको कति ?

११ असार, काठमाडौं । बजारमा रायो सागको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको मूल्यसूची अनुसार बुधबार रायो सागको थोक मूल्य बढेको हो । बुधबार कालीमाटी बजारमा रायो सागको प्रतिकिलो …