राष्ट्रिय महिला तथा पुरुष हक्की प्रतियोगिता सुरु

काठमाडौं– नेपाल हक्की संघको आयोजनामा काठमाडौंमा राष्ट्रिय महिला तथा पुरुष हक्की प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा पुरुषतर्फ ६ टिम र महिलातर्फ ५ टिम प्रतिस्पर्धामा छन् । प्रतियोगिताअन्तर्गत सोमबार दशरथ रंगशालामा भएको पुरुष तर्फको खेलमा गण्डकी प्रदेशले कोशी प्रदेशलाई २–० गोलले पराजित गरेको छ । त्यस्तै सोमबार नै भएको महिला तर्फको खेलमा गण्डकी प्रदेशले बागमती […]