२६ वर्षअघि मुस्ताङमा ७० रुपैयाँमा किनेको मनिपुरे सल

अहिले त घर घर ट्याक्टर आउँछ पुराना पेलेर कालो कपास बनाएर सिरक डसना बनाउन सजिलो छ। बरू त्यो गर्दा बेस होला, काम नलाग्ने, थोत्रा च्यातिएका, बिग्रिएका लुगा दान गर्नको सट्टा।