गुल्मी-१ मा दोब्बर मतसहित सागर ढकाल अगाडि

२३ फागुन, काठमाडौं । हेभिवेट उम्मेदवार भएको गुल्मी १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सागर ढकाल दोब्बर बढी मत सहित अगाडि बढेका छन् । विहान ४ बजेसम्मको मत परिणाम अनुसार उनले अहिलेसम्म १३ हजार ३६ …