१५ मिनेटका लागि स्थगित संसद् एक घण्टासम्म पनि सुरु भएन

३० वैशाख, काठमाडौं । सभामुख डिपी अर्यालले १५ मिनेटका लागि स्थगित गरेको प्रतिनिधिसभाको बैठक एक घण्टा बितिसक्दा पनि सुरु भएको छैन । बुधबारको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाह उपस्थित नभएसम्म बैठक अगाडि बढाउन नदिने अडान …