निजी क्षेत्रका समस्या समाधानका लागि व्यवसायीको एकता अपरिहार्य छ : राजेन्द्र मल्ल
१७ चैत, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक विकास र निजी क्षेत्रका समस्या समाधानका लागि उद्यमी व्यवसायीहरूबीचको एकता अपरिहार्य रहेको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको ६० औं वार्षिक साधारण …