आजको पुँजी बजार बिहानी अपडेटमा जलविद्युत्, बैंकिङ र बीमा क्षेत्रका महत्वपूर्ण गतिविधि सार्वजनिक भएका छन् । मेन्छियाम जलविद्युत् कम्पनीले विशेष साधारणसभा बोलाएको छ। कम्पनी सञ्चालक समितिको निर्णयअनुसार सभा वैशाख २० गते बिहान साढे ९ बजे काठमाडौंको महाराजगञ्जस्थित दर्ता कार्यालयमा बस्नेछ। सभाले हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात् १०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित […]