२६ असार, काठमाडौं । जर्मनीका अलेक्जेन्डर जेभेरेभले आर्थर फेरीको स्वप्निल यात्रा अन्त्य गर्दै पहिलो पटक विम्बल्डनको पुरुष एकल फाइनलमा स्थान बनाएका छन् ।
शुक्रबार भएको सेमिफाइनलमा दोस्रो वरियताका जेभेरेभले ब्रिटिस वाइल्डकार्ड फेरीलाई ७-६ (७-०), ६-२ र …