सुदूरपश्चिममा दोस्रो पटक बजेट ‘होलिडे’, खर्च गर्ने कानुनी आधार सकियो

RajdhaniDaily.com | धनगढी । सुदूरपश्चिम प्रदेश सरकार तीन वर्षमा दोस्रो पटक बजेट शून्यतामा पुगेको छ । आर्थिक मामिला मन्त्री विक्रमसिंह धामीले असार १ गते प्रस्तुत गरेको आर्थिक -