एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्ट भिडियो एप टिकटक बिक्री गर्न चीनसामू एक प्रस्ताव राखेका छन् । टिकटक गैरचिनियाँ क्रेतालाई बेच्ने समयसीमा बढाउन आफू तयार रहेको ट्रम्पले बताएका हुन् । चिनियाँ एप टिकटकमाथि अमेरिकाले प्रतिबन्ध लगाउने र चल्न नदिने बताएपछि दुई आर्थिक महाशक्तिबीच तनाव थपिएको छ । यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले अमेरिकामा […]