हमासद्वारा बन्धक बनाइएका विपिन जोशीको भिडियो सार्वजनिक

काठमाडौं । इजरायली गुप्तचर अधिकारीहरुले हमासबाट बन्धक बनाइएका नेपाली नागरिक विपिन जोशीको एउटा भिडियो प्राप्त गरेको भन्दै बुधबार साँझ सार्वजनिक गरेका छन् । जोशी परिवारले पनि यो भिडियोबाट विपिन जोशी जीवित रहेको विश्वास जागेको जनाएको छ …