एसियन हाइवेअन्तर्गत निर्माण भइरहेको काँकरभिट्टा–लौकही सडकको पूर्वी खण्डमा ५२ प्रतिशत सडक कालोपत्र भएको छ। निर्माण सम्झौताको अवधि सकिन करिब चार महिना बाँकी रहँदा आयोजनाले निर्धारित समयभित्र ९० प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य राखेको छ। आयोजना प्रमुख सुनिलबाबु पन्तका अनुसार सडक स्तरोन्नतिसँगै पुल तथा अन्य संरचना निर्माण अघि बढाइएको छ। सडकको तुलनामा पुल निर्माणको प्रगति भने […]