विपत्तिको सुरुङभित्र टनेल २६

नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको फिल्म टनेल २६ ः द कर्स बिनिथ द माउन्टेनले प्रदर्शनको तयारीसगै ट्रेलरमार्फत कथाको संकटपूर्ण संसार सार्वजनिक गरेको छ। ललितपुरमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको पौने तीन मिनेटको ट्रेलरले भुटानको एक जलविद्युत् सुरुङभित्र भएको हताहतीपछि उत्पन्न हुने संकट, त्यसबाट सिर्जित परिस्थितिस“गै पात्रहरूले गर्नुपर्ने संघर्षलाई केन्द्रमा राखेको छ। डिजास्टर जनरामा निर्माण […]