बागमती । वर्षाका कारण गत असारदेखि सवारीसाधन आवतजावत रोकिएको बकैया गाउँपालिका-६ सुदादेखि ज्यामिरेसम्मको बाटो दसैँअघि नै सञ्चालनमा ल्याउने गरी मर्मत गर्न थालिएको छ । वर्षाको समयमा उक्त सडक खण्डमा पर्ने ज्यामिरे खोलामा पानीको बहाव बढ्नुका साथै ठाउँ ठाउँमा पहिरो खसेर बाटो भत्केका कारण सवारीसाधन सञ्चालन हुन सकेको थिएन । उक्त सडकखण्डको हाल सरसफाइ तथा मर्मत […]