उच्च र जिल्ला अदालतको न्यायाधीशको दरबन्दी, कार्यबोझ अध्ययन गर्न समिति गठन

काठमाडौं- न्यायपरिषद्को मंगलबार बसेको बैठकले अदालतमा न्यायाधीशको दरबन्दी र कार्यबोझ पुनरावलोकन गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ। विभिन्न