कांग्रेस इतर समूहको भेलामा धमाधम पेश हुँदै प्रतिवेदन
३० साउन, काठमाडौं । नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेला हिजोबाट जारी छ ।
काठमाडौंको सुकेधारास्थित मिराकल प्यालेसमा जारी राष्ट्रिय भेलामा आजबाट बन्दसत्र सुरु भएको छ ।
जारी बन्दसत्रमा नेताहरूले विभिन्न प्रतिवेदनहरू पेश गर्न थालिएको छ । …