काठमाडौँ । भारतका लागि नयाँ नेपाली राजदूत नियुक्तिको प्रक्रिया तीव्रताका साथ अघि बढिरहँदा कूटनीतिक मामिलाका विज्ञ डा. निश्चलनाथ पाण्डेको नाम मुख्य दाबेदारका रूपमा अगाडि आएको छ । पूर्वप्रधानसेनापति गौरवशमशेर जबरासहित अन्य व्यक्तिहरूको चर्चा रहे तापनि नयाँ दिल्लीसँगको कूटनीतिक सन्तुलन र रणनीतिक संवादका लागि डा. पाण्डे नै परिपक्व विकल्प भएको परराष्ट्र स्रोतले जनाएको छ । नयाँ […]