सकियो खम्ये जात्रा

भक्तपुर । दसैँ पर्वमा महिषासुरको प्रतीक मानिने ठूलो राँगोलाई दौडाएर मनाइने ‘खम्ये’ जात्रा आज साँझ सम्पन्न भएको छ । श्री नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्थाका सल्लाहकार नारायणमान बनमालाका अनुसार यो वर्षको जात्रा अन्य वर्षको तुलनामा चाँडै सम्पन्न भएको हो । भक्तपुरको नवदुर्गा द्योछें (देवता घर)मा पालेर राखेको निख्खर कालो रङको राँगोलाई भक्तपुरको बह्मायणीसम्म […]