विद्युत महशुल विवाद समाधानको नयाँ प्रस्तावको विषयमा उद्योगीहरूले धारणा दिँदै

महशुल विवादमा परेका केही उद्योगीले महासंघ र सरकार बीचको संवादपछि आएको यो प्रस्ताव उपयुक्त विकल्प भएको बताएका छन्।