तिलिचो तालको यात्रा : अक्टोपस झरनाको न्वारन, १००० रुपैयाँको तातोपानी
विश्वकै उचाइमा अवस्थित ताल कुन हो ?
हाजिरी जवाफमा सोधिने प्रश्न हुन्थ्यो यो, जतिबेला हामी विद्यालयमा हुन्थ्यौं । हामी कनीकुथी जवाफ दिन्थ्यौं, ‘तिलिचो ताल ।’
हिम टाकुरामा रहेको त्यो ताल आफैंमा अद्भूत र अनुपम रहेछ । विश्वकै …