बेलायतले रोक्यो शरणार्थीले पाउने ‘गोल्डन टिकट’, अब सुरक्षा र सुविधाहरूमा कटौती हुने

३० कात्तिक, काठमाडौं । बेलायतमा अब शरण लिन गाह्रो हुने भएको छ। शरणार्थीहरूका लागि सुरक्षामा कटौती गरिने भएको छ र शरण खोज्नेहरूलाई स्वतः प्राप्त हुने सुविधाहरू सम्बन्धी व्यवस्था पनि कटौती गरिएको छ । लेबर पार्टी नेतृत्वको …