३० कात्तिक, वासिङ्टन । संयुक्त राज्य अमेरिकाले आफ्नो अत्याधुनिक बी–६१–१२ आणविक गुरुत्वाकर्षण बमको स्टेल्थ एफ–३५ए लडाकू विमानमार्फत गरिने भण्डार उडान परीक्षणहरूको महत्त्वपूर्ण शृङ्खला सफलतापूर्वक सम्पन्न गरेको छ ।
अमेरिकी ऊर्जा मन्त्रालयअन्तर्गत स्यान्डिया राष्ट्रिय प्रयोगशालाले बिहीबार जारी …