नेपाललाई एमसीसी नेपाल कम्प्याक्टका लागि थप ७ अर्ब ८ करोडको अनुदान प्राप्त

काठमाडौं । नेपालले एमसीसी नेपाल कम्प्याक्टका लागि थप ७ अर्ब ८ करोड बराबरको अतिरिक्त अनुदान प्राप्त गरेको छ। नेपालस्थित अमेरिकी दूतावासले नेपाल सरकार र अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले एमसीसी नेपाल सम्झौतामा ५ करोड अमेरिकी डलर अनुदान रकम थप गर्ने निर्णय भएको जानकारी गराएको हो । याेसँगै उक्त सम्झौता अन्तर्गत उपलब्ध कुल रकम […]