नेपाल–कोरियामैत्री अस्पतालले पायो थप ५० शय्या सञ्चालनको अनुमति

अस्पतालले कोइकाको करिब ९५ लाख अमेरिकी डलर (झन्डै एक अर्ब २५ करोड रुपैयाँ)को अनुदान सहयोगमा १०१ शय्याको नयाँ भवन निर्माणकार्य अन्तिम चरणमा पुगेको जनाएको छ ।