नागढुङ्गा–मुग्लिन सडक चाँडो निर्माण गर्न मन्त्री घिसिङको निर्देशन

कुलमान घिसिङले नागढुङ्गा–मुग्लिन सडक चाँडो सक्न निर्देशन दिएका छन् । निर्माणाधीन सडकको आइतबार साँझ अनुगमन गर्दै घिसिङले समयमै निर्माण सक्ने गरी कामको मोडालिटी बनाउनु सुझाएका छन् ।