समीरको शानदार शतकमा भारतविरुद्ध पाकिस्तानको विशाल योगफल
६ पुस, काठमाडौं । ओपनर समीर मिनहासले शानदार शतकसहित १७२ रन बनाएपछि पाकिस्तानले एसीसी यू-१९ एसिया कपको फाइनलमा भारतविरुद्ध विशाल योगफल खडा गरेको छ ।
पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाएर ३४७ रन बनाएको हो । …