निजी क्षेत्र स्थायित्वको पक्षपाती हो : परिसंघ अध्यक्ष पाण्डे

१६ पुस, काठमाडौं । नेपाल उद्योग परिसंघ अध्यक्ष वीरेन्द्रराज पाण्डेले निजी क्षेत्र स्थायित्वको पक्षपाती भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको सर्वपक्षीय संवादमा उनले मुलुकमा शान्ति र स्थायित्वका लागि …