कुलमान रास्वपामा मिसिए, गुमाए पार्टी र चुनाब चिन्ह, त्रिपक्षीय सहमतिपत्रमा हस्ताक्षर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा)बीच पार्टी एकता गर्ने सहमति भएको छ । पार्टी एकतासम्बन्धी त्रिपक्षीय सहमतिपत्रमा रास्वपा सभापति रवि लामिछाने र उनेपा अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गर्नुभएको हो भने काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले साक्षीका रूपमा हस्ताक्षर गर्नुभएको छ । आज काठमाडौँमा आयोजित कार्यक्रममा भएको सहमतिअनुसार पार्टीको केन्द्रीय नेतृत्व संरचनामा रास्वपा […]