हिमाल हेर्न बेलढुङ्गामा पर्यटक

एक दशकअघिसम्म गुमनाम रहेको बेलढुङ्गा अहिले पर्यटकीय गन्तव्यका रूपमा परिचित भइसकेको छ।