मन्त्री गुप्ताको अमेरिका भ्रमण विवाद : एनआरएनएले भन्यो- हामीले आमन्त्रण गरेका छैनौँ
संस्थाले आफ्नो नाम, ईआईएन नम्बर र डिजिटल पहिचानको दुरुपयोग गरी अनधिकृत कार्यक्रम सञ्चालन तथा मानव तस्करीजस्ता गम्भीर गैरकानुनी गतिविधि भइरहेको विश्वसनीय जानकारी प्राप्त भएको जनाएको छ।